14

पाओलो गुइरेरो

  • NATIONALITY पेरू
  • AGE: 34
  • पाओलो गुइरेरो
    पाओलो गुइरेरोले सन् २००४ बाट राष्ट्रिय टिममा डेब्यु गरेपनि सन् २००६ को विश्वकप छनोटमा चिलीविरुद्धको खेलमा मात्रै डेब्यु गरेका थिए । उनले यो खेलमा एक गोल गर्न सफल भए । विश्वकप छनोटकै दोस्रो खेलमा इक्वेडरविरुद्ध पहिलो मिनेटमै गोल गरेका थिए । सन् २०१५ चिलीमा भएको कोपा अमेरिकामा पेरुले बोलिभिया विरुद्ध जित्दा उनले ह्याट्रिक गोल गरेका थिए । ३४ वर्षिया पाओलो ग्युरीरोले रसिया विश्वकप छनोटका लागि भएका १७ खेलमा ५ गोल गरेका थिए ।
    पाओलोले अहिलेसम्म खेलेका  ८९ खेलमा ३४ गोल गरेका थिए । १४ नम्बर जर्सीमा मैदान उत्रिने पाओलाले रसिया विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

     

Season Club Apps(Subs) Goals
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50