अल्फ्रेड फिनबोगासन फरवार्ड

  • NATIONALITY अाइसल्यान्ड
  • AGE: 29
  • अल्फ्रेड फिनबोगासन
    अल्फ्रेड फिनबोगासन आइसल्याण्डका अनुभवि फरवार्ड हुन् । उनी माथि आइसल्याण्ड टिमको निकै विश्वास छ । फिनबोगासनले आफ्नो टिमलाई जित दिलाउन सक्ने हैसियत राख्दछ । उनले अहिलेसम्म ४७ खेलबाट १३ गोल गरेका छन् । २९ वर्षीय फिनबोगासनले सन् २०१० देखि राष्ट्रिय टिमबाट खेल्न थालेका हुन् ।

     

Season Club Apps(Subs) Goals
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50