10

गिल्फी सिगुर्डसन मिडफिल्डर

  • NATIONALITY अाइसल्यान्ड
  • AGE: 28
  • गिल्फी सिगुर्डसन
    गिल्फी सिगुर्डसन आइसल्याण्डका आक्रमक मिड्फिल्डर हुन् । आइसल्याण्डबाट विश्वकप टिममा छनोट भएका खेलाडी मध्ये सर्वाधिक गोलकर्ता पनि हुन्, सिगुर्डसन ।
    सिगुर्डसनले अहिलेसम्म ५७ खेलबाट १९ गोल गरिसकेका छन् । २८ वर्षीय सिगुर्डसनले सन् २०१० देखि राष्ट्रिय टिमबाट खेल्न थालेका हुन् ।
    सन् २०१६ को युरोकपमा पनि महत्वपूर्ण भूमिका निभाएका सिगुर्डसन राम्रो लयमा देखिएका छन् । आइसल्याण्ड विश्वकपमा पहिलो पटक छनोट हुदा उनी भूख्य खेलाडी थिए ।

     

Season Club Apps(Subs) Goals
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50