7

एन्जल डि मारिया मिडफिल्डर

  • NATIONALITY अर्जेन्टिना
  • एन्जल डि मारिया
    एन्जल डि मारिया निकै अनुभवि खेलाडी हुन् । ३० वर्षीय मारिया अर्जेन्टिनाका एक शसक्त खेलाडी हुन् । २०१४ मा अर्जेन्टिनाका सशक्त खेलाडी मध्यका हुन् डि मारिया ।  मिड्फिल्डर मारियाको सन् २०१० को विश्वकप पहिलो थियो । मारिया यो विश्वकपमा पनि अर्जेन्टिनाको मुख्य रोजाइका खेलाडी हुन् ।

    २०१४ को विश्वकपमा मारियाले स्वीट्जरल्याण्ड विरुद्ध १ गोल गरेका थिए । उनकै एक गोलको मद्दतमा अर्जेन्टिनाले २०१४ को विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको थियो । मारिया लङ सर्ट प्रहार गर्न निकै पोख्त मानिन्छन् ।

     

Season Club Apps(Subs) Goals
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50