7

मासौद शोजाइ मिडफिल्डर

  • NATIONALITY इरान
  • AGE: 34

  • मासौद शोजाइ
    इरानबाट २ वटा विश्वकपको अनुभव भएका अनुभवी खेलाडी हुन् मासौद शोेजाइ । ३४ वर्षीय शोजाइ इरानका भरपर्दा मिडफिल्डर हुन् ।  विपक्षीको खेल खोसेर आफ्नो साथिलाई बल पास सजिलै गर्न सक्ने शोेजाई माथि रसिया विश्वकपमा ठूलो अपेक्षा गरिएको छ ।
    सन् २००४ बाट सिनियर टिममा आवद्ध भएका शोजाइसँग २००६ र २०१४ को विश्वकपको अनुभव छ । रसिया विश्वकपमा पनि उनी इरानी टिमका पहिलो रोजाइका खेलाडी हुन् ।
    शोेजाइले अहिलेसम्म खेलेका ७४ खेलमा ८ गोल गरेका छन् । राष्ट्रिय टिमबाट खेल्दा उनी ७ नम्बर जर्सीमा मैदान उत्रिन्छन् । उनको रसिया विश्वकपमा प्रदर्शन पनि उत्कृष्ट हुने अपेक्षा गरिएको छ ।  

     

Season Club Apps(Subs) Goals
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50