20

सरदार अज्मौन फरवार्ड

  • NATIONALITY इरान
  • AGE: 23
  • सरदार अज्मौन
    इरानका भरपर्दा खेलाडीका रुपमा फरवार्ड सरदार अज्मौन रहेका छन् । सरदारले अहिलेसम्म खेलेका अन्तर्राष्ट्रिय ३२ खेलमा २३ गोल गरेका छन् ।
    सरदारले रसिया विश्वकप छनौटका लागि भएको १४ खेलमा ११ गोल गर्दै इरानलाई विश्वकपमा छनौट हुन मुख्य भूमिका निभाएका थिए । २३ वर्षीय शरदारले राष्ट्रिय टिममा सन् २०१४ बाट खेल्न थालेका हुन् । जर्सी नम्बर २० मा देखिने सरदारले आफ्नो कला देखाउन सके इरानले जित निकाल्न सक्छ ।

     

Season Club Apps(Subs) Goals
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50