24

अयुब एल काबी फरवार्ड

  • NATIONALITY मोरक्को

  • अयुब एल काबी
    मोरक्कोका फरवार्ड अयुल एल काबी सन् २०१८ मै राष्ट्रिय टिमा प्रवेश पाएका हुन् । काबीले यही जनवरीमा भएको अफ्रिकन नेशन्स च्याम्पियनसिप फुटबलमा डेब्यू गरेका थिए ।  उनले मौरिटानिया विरुद्धको खेलबाट डेब्यू गर्दै आफ्नो पहिलो खेलमै २ गोल गर्न सफल भए । काबीले यो प्रतियोगिता ९ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए ।
    निकै लयमा देखिएका २४ वर्षीय काबी मोरक्को मुख्य हतियार हुन सक्छन् । काबीले अहिलेसम्म राष्ट्रिय टिमबाट खेलेका ९ खेलमा ११ गोल गरेका छन् ।

     

Season Club Apps(Subs) Goals
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50