7

हाकिम जियाच मिडफिल्डर

  • NATIONALITY मोरक्को
  • AGE: 25
  • हाकिम जियाच
    मिडफिल्डरमा खेल्ने मोरक्कोका भरपर्दा खेलाडीका रुपमा हाकिम जियाचलाई हेरिएको छ । २५ वर्षीय हाकिमको रसिया विश्वकप नयाँ अनुभव बन्नेछ । हाकिमले अहिलेसम्म खेलेका १८ खेलमा ९ गोल गरेका छन् ।
    मोरक्कोका प्रतिभावान खेलाडीका रुपमा हेरिएको हाकिमले विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शन देखाउदै मोरक्कोलाई समुह चरणबाट माथिल्ला चरणमा पुर्याउने अपेक्षा गरिएको छ ।
    हाकिमले सन् २०१२ दखि २०१४ सम्म नेदरल्याण्ड्सका विभिन्न उमेर समूह राष्ट्रिय खेलबाट समेत खेलेका थिए । हाकिम जर्सी नम्बर ७ लगाउँदै मैदानमा देखिन्छन् ।

Season Club Apps(Subs) Goals
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50