17

मोहमद इल्नेनी मिडफिल्डर

  • NATIONALITY इजिप्ट
  • AGE: 25
  • मोहमद इल्नेनी
    इजिप्टका मिड्फिल्डर मोहमद इल्नेनी रसिया विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै इजिप्टलाई समुह चरणबाट माथि पुर्याउने लक्ष्यका साथ रसिया पुगेका छन् ।
    उनको डिफेन्सले इजिप्टलाई माथिल्लो चरणमा पुर्याउन ठूलो सहयोग पुग्ने अनुमान गरिएको छ । २५ वर्षीय मोहमदले अहिलेसम्म ६१ खेल खेल्दै ५ गोल गरेका छन् । मोहमदलाई विपक्षीबाट बल खोस्न माहिर खेलाडीका रुपमा हेरिएको छ ।
    मोहमदले राष्ट्रिय टिमबाट मैदानमा उत्रिदा १७ नम्बर जर्सी लगाउने गर्छन् ।  

     

Season Club Apps(Subs) Goals
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50