10

मोहमद सलाह फरवार्ड

  • NATIONALITY इजिप्ट
  • AGE: 25

  • मोहमद सलाह
    इजिप्टका फरवार्ड मोहमद सलाहलाई रसिया विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै इजिप्टलाई समुह चरणबाट माथि पुर्याउन सक्ने खेलाडीका रुपमा हेरिएको छन् ।
    सन् २०११ देखि राष्ट्रिय टिममा आवद्ध भएका सलाह इजिप्टका लागि विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी हुन् । २५ वर्षीय सलाह इजिप्टको १० नम्बर जर्सी लगाउन्छन् । सलाहले अहिलेसम्म खेलेका ५६ खेलमा ३५ गोल गरेका छन् । सलाह अहिले स्पेनिस क्लब लिभरपुलबाट खेल्दै आएका छन् ।
    पहिलो पटक विश्वकप खेल्न लागेका सलाह रसियाबाट इजिप्टको इतिहास रच्ने दाउमा छन् ।
    तर, अझै उनी पूर्णरुपमा फिट भएका छैनन् । केहिदिनअघि च्याम्पियन्स लिग फाइनलमा लिभरपुल र रियल मड्रिडबीचको खेलको दौरानमा घाइते भएका सलाह विश्वकप भने खेल्ने बताइएको छ ।

     

Season Club Apps(Subs) Goals
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50