21

इडिसन काभनी फरवार्ड

  • NATIONALITY उरूग्वे
  • AGE: 31
  • विश्व चर्चित खेलाडी इडिसन काभनी उरुग्वेका भरपर्दा फरवार्ड हुन् । काभनी जस्तोसुकै परिस्थितीमा पनि टिमलाई जिताउन सक्ने क्षमता भएका खेलाडीका हुन् ।
    काभनीले अहिलेसम्म खेलेका १०१ खेलमा ४२ गोल गरेका छन् । काभनीले सन् २००८ देखि राष्ट्रिय टिमबाट खेल्न थालेको थिए । ३१ वर्षीय काभनीले सन् २०१० को विश्वकप र २०१४ विश्वकप समेत खेलेका छन् । सन् २०१० र २०१४ मा काभनीले १—१ गोल गरेका थिए । राष्ट्रिय टिमबाट खेल्दा काभनी २१ नम्बर जर्सीमा मैदान उत्रिन्छन् । उरुग्वेलाई रसिया विश्वकपमा ट्रफिको दाबेदारीमा अगाडी बढाउन सक्ने खेलाडीका रुपमा काभनीलाई लिइएको छ ।

     

Season Club Apps(Subs) Goals
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50