10

जेम्स रोड्रिगुएज मिडफिल्डर

  • NATIONALITY कोलम्बिया
  • विश्वकप सन् २०१४ का सर्वाधिक गोलकर्ता रोड्रिगुएज
    एजेन्सी । जेम्स रोड्रिगुएज चर्चित कोलम्बियन खेलाडी हुन् । सन् २०१४ मा कोलम्बियाले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दा जेम्स रोड्रिगुएजको महत्वपूर्ण भूमिका थियो । उनले विश्वकपमा ६ गोल गरेका थिए । सन् २०१४ को सर्वाधिक गोलकर्ता बनेका उनले गोल्डेन बुट पाएका थिए ।
    पहिलो पटक विश्वकप खेलेका रोड्रिग्वेजले सर्वाधिक गोलकर्ता बने । सन् २०१४ मा समुह चरणको पहिलो खेलमा ग्रिसलाई ३—१ ले पराजित गर्ने क्रममा रोड्रिग्वेजले १  गोल गरेका थिए । दोस्रो खेलमा आइभेरी कोस्टलाई पराजित गर्ने क्रममा १ गोल गरेका थिए । त्यस्तै समुह चरणको अन्तीम जापानसँगको खेलमा १ गोल गरेका थिए ।
    भने दोस्रो राउण्डमा उरुग्वेसँगको खेलमा २ गोल गरे । भने क्वाटर फाइनलमा ब्राजिलसँगको २,१ ले पराजित हुँदा १ गोल गरेका थिए ।
    सन् २००५ मा इन्भिगाडो क्लबबाट आफ्नो फुटबल करिअर शुरु गरेकमा रोड्रिग्वेज अहिले रियल मेड्रीडसँग आवद्ध छन् ।
    सन् २००६ देखि व्यवसयिक फुटबल शुरु गरेका रोड्रिग्वेजको राष्ट्रिय टोलिको यात्रा भने २००७ बाट मात्र भयो । यू १७ बाट शुरु भएको उनको यात्रा यू २१ बाट २०११ मा खेलेपछि त्यसैबर्षदेखि उनि सिनियर टोलिमा पनि परेका थिए । २०११ सालदेखि अहिलेसम्म रोड्रिग्वेज निरन्तर टिममा छन् ।  कोलोम्बीयाका लागि हालसम्म उनले खेलेका ६२ खेलमा २१ गोल गरेका छन् ।  

     

Season Club Apps(Subs) Goals
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50