ट्युनिसिया

ट्युनिसिया
एजेन्सी । ट्युनिसियाको यो विश्वकप पाचौँपटक हो । यद्यपी सन् १९३० देखि १९५४ सम्म ट्युनिसियाले फ्रान्सको एक भाग भएर फुटबल खेल्दै आएको थियो ।
ट्युनिसियाले फ्रान्सबाट छुटिएपछि आफ्नै स्वामित्वमा विश्वकप खेल्न थालेको सन् १९७८ देखि हो । अर्जेन्टिनामा भएको विश्वकपमा डेब्यु गरेको ट्युनिसियाले समूह चरण भने पार गर्न सकेन । सन् १९९८ देखि २००६ सम्म लगातार तीन वटा विश्वकप खेले पनि ट्यनिसियाले समूह चरण पार गर्न सकेन ।
२०१० र २०१८ मा छनोट हुन नसकेको ट्युनिसिया रसिया विश्वकपमा भने राम्रो प्रदर्शन गर्ने दाउँमा छ ।
ट्युनिसिया
गोलरक्षकः फारौक बेन मुस्तफा, मोउज हसेन, ऐम्यान माथलौथी
डिफेन्डरः रामी बेडौइु, योहान बेनाल्युने, स्याम बेन युसुफ, डायलन ब्रोन, ओयुस्सामा हदादी, एली मालौयुल, यासिने मारेया, हाम्दी नगुइज
मिडफिल्डरः वाह्बी खज्री, एनिस बड्री, मोहमद बेन अमोर, फर्जानी सासी, एलिएस स्खिरी
फरवार्डः सौफे इदिन खओयुई, फर्खेदिने बेन युसुफ, सबेर खलिफा, बेस्सेम सरार्फी, नेइम सेलेती, अहमद खलिल, घायलेन चालेली

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो