खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल तालिका

View Full Fixture

पेरू

पेरु
एजेन्सी । पेरुले सन् १९३० को पहिलो विश्वकप फुटबलमा सहभागिता जनाएको थियो । विश्वकप फुटबल खेल्ने देशमध्येका पुराना टिम पेरुले अहिलेसम्म ४ पटक विश्वकप खेलिसकेको छ भने यो उसको पाचौ विश्वकप हो ।
विश्वकपको इतिहासमा पेरुले अहिलेसम्म २ पटक क्वाटरफाइनलसम्मको यात्रा पार गरेको छ । सन् १९७० र १९७८ मा भएको विश्वकपमा पेरुले क्वाटरफाइनलसम्म स्थान बनाएको थियो । पेरुले त्यसपछि सन् १९८२ को विश्वकप खेल्ने अवसर पाएको थियो तर समूह चरणभन्दा माथि नउक्लिएको पेरुको फुटबल एकपछि अर्को गर्दै खस्किएको थियो ।
१९८२ को विश्वकप खेलेको पेरु ३६ वर्षपछि फेरी विश्वकपको महासंग्राममा उत्रिएको छ । यो पटक भने पेरुको प्रदर्शन कस्तो होला ? त्यसो त अहिले पेरु फिफा बरियतामा ११औं स्थानमा रहेको छ ।
गोलरक्षकः पेड्रो ग्यालेस, कार्लोस क्यासेडा, जोश कार्भालो
डिफेन्डरः एल्डो कोर्जो, लुइस एड्भिन्कुला, क्रिस्ट्रियन रामोस, मिग्युल एरायुजो, एल्बेर्टो रोड्रिगुएज, एन्डरसन सेन्टममारिया, मिग्युल ट्रउको, निल्सन लोयोला
मिडफिल्डरः रेनाटो तपिया, पेड्रो अक्विनो, योशिमार योतुन, पाओलो हुर्ताडो,  क्रिष्टियन क्युभा, इडिसन फ्लोरेस, एन्डी पोलो, विल्डर कार्टगेना
फरवार्डः आन्ड्रे क्यारिलो, रौल रुइडियाज, जेफरसन फरफान, पाओलो जेओरेरो

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो