खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल तालिका

View Full Fixture

पानामा

रसिया विश्वकपमा डेब्यु गर्दै पानामा
एजेन्सी । यो पटक रसिया विश्वकपमा दुई नयाँ टिम मध्ये एक हो पानामा । विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै पानामाले विश्वकपमा स्थान बनाएको थियो ।
पानामाले सन् १९७८बाट विश्वकप छनौट खेल्न थाले पनि विश्वकप खेल्ने अवसर भने पाएको थिएन । पानामाको विश्वकप डेब्यु हो ।
पानामा समूह समूह जी मा रहेको छ । यो समूहमा इंग्ल्याण्ड, ट्युनिसिया र बेल्जियम रहेका छन् ।
गोलरक्षकः जोस क्याल्डेरोन, जाइमे पेनेडो, एलेक्स रोड्रिग्युज
डिफेन्डरः फेलिपे बालोय, हारोल्ड कुमिङ्स, इरिक डेभिस, फिडेल इस्कोबार, माइकल म्युरिल्लो, एडोल्फो म्याचडो, लुईस ओभाली, रोमन टोरेस
मिडफिल्डरः जोस लुइस रोड्रिगुएज, योइल बार्सेनास, आर्मान्डो कोपेर, एनिबल गोडोय्,  गाब्रिल गोमेज, भ्यालेन्टिन पिमेन्टेल, एल्बर्टो युईन्टेरो
फरवार्डः अब्दिएल अरोयो, इस्माइल डियाज, ब्लास पेरेज, लुईस टेजर्ड, गाब्रिइल टोरेस

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो