खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल तालिका

View Full Fixture

नाइजेरिया

नाइजेरिया
एजेन्सी । अफ्रिकन राष्ट्र नाइजेरियाले अहिलेसम्म ५ पटक विश्वकप खेलिसकेको छ भने यो नाइजेरियाको लागि छैटौँ विश्वकप हो ।
सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा डेब्यु गरेको नाइजेरियाले पहिलो विश्वकपमा नै अन्तिम १६ सम्मको यात्रा पार गरेको थियो । त्यसको ४ वर्षपछि फ्रान्समा सन् १९९८ मा भएको विश्वकपमा पनि नाइजेरिया अन्तिम १६ मा प्रवेश गरेको थियो ।
सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपको नकआउटमा प्रवेश गरेपनि यो भन्दा माथि नाइजेरिया अहिलेसम्म जान सकेको छैन । नाइजेरियाले ३ पटक समूह चरण पार गर्दा २ पटक भने समूह चरणबाटै बाहिरिनु परेको छ ।

विश्वकपका लागि नाइजेरिया टिम
गोलरक्षकः फ्रान्सिस उजोहो, इकेचुकुवा इजेन्वा, डेनियल अक्पेइ
डिफेन्डरः विलियम टुस्ट इकोञ्जो, अब्दुल्लाही सेहु, ताइरोने इबुइही, एल्डरसन इचिइजिले, ब्रायन इडोयु, चिडोजी अवाजिइम, लियोन बालोगुन, केन्नेथ
मिडफिल्डरः मिकेल जोन अवी, ओजेन्यु ओन्जी,  विल्फ्रेड नदिदी, ओगेनेकारो इताबो, जोन अगु, जोइल अवी
फरवार्डः अहमद मौसा, केलेची ल्हेनाचो, भिक्टोर मोसेस, ओडिओन इगालो, एलेक्स इओवी, सिमेवन न्वान्क्वा

 

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो