खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल तालिका

View Full Fixture

जापान

जापान
एजेन्सी । विश्वकप खेल्ने एसियाका पाँच राष्ट्र मध्ये जापान पनि एक हो । सन् १९९८ बाट विश्वकपमा डेब्यु गरेको जापानको ठूलो उपलब्धि भनेको दुई पटक समूह चरण पार गर्नु हो ।
जापानसँग ५ वटा विश्वकप खेलेको अनुभव छ भने यो जापानको छैटौ विश्वकप हो । सन् १९९८ बाट लगातार छैटौं विश्वकप फुटबल खेल्न लागेको जापान अहिलेसम्म २ पटक मात्रै नकआउट चरणमा पुगेको छ ।
सन् २००२ र २०१० को विश्वकपमा जापान प्रिक्वाटरफाइनलमा पुगेको थियो । यद्यपि सन् २००२ मा टर्कीसँग १—० र सन् २०१० मा पाराग्वेसँग टाइब्रेकरमा ५—३ ले पराजित भएपछि अन्तिम १६ बाटै बाहिरिएको थियो ।
विश्वकपको लागि जापान टिम
गोलरक्षकः इजी कावासिमा, मासाकी हिगासीगुची र कोसुके नाकामुरा
डिफेन्डरः युतो नागातोमो, तोमोएकी माकिनो, वातारु इन्दा, माया योसिदा, हिरोकी साकाइ, गोतोकु साकाई, जेन सोजी र नाओमिची वेदा
मिडफिल्डरः माकोतो हासेबे, केइसुके होन्डा, ताकासी इनुई, सिन्जी कागावा, होतारु यामागुची, गेन्की हारागुची, ताकासी उसामी, गाकु सिबासाकी र योता ओसिमारहेका छन् ।
स्ट्राइकरः सिन्जी ओकाजाकी, युया ओसाका र योसिनोरी मुतो

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो