खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल तालिका

View Full Fixture

अाइसल्यान्ड

आइसल्याण्ड
एजेन्सी । आइसल्याण्डको यो पहिलो विश्वकप हो । आइसल्याण्डले पहिलो पटक विश्वकप खेल्न लागेको हो ।
आफ्नो पहिलो विश्वकपमा नै उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक फड्को मार्ने लक्ष्य आइसल्याण्डको रहेको छ । २०१६ को युरोकपमा अपत्यारिलो तरिकाले क्वाटरफाइनलसम्म पुगेको आईसल्याण्ड रसिया विश्वकपमा पनि त्यस्तै जादु गर्ने रणनीतिमा छ ।

विश्वकपको लागि आइसल्याण्ड टिम
गोलरक्षकः ह्याण्ड थोर हल्डरसन, रुनार रर्नसन, फ्रेड्रिक स्क्राम
डिफेन्डरः कारि आर्नसन, एरि स्केलसन, विरकिर सेभरसन, सेभरिर इंगासन, होरदुर म्याग्लसन, होल्मार आइजल्फ्सन, रग्नार सिर्गडसन
मिडफिल्डरः जोहान ग्राउण्डन्डसन, बिरकिर बर्जनन,  आर्नोस ट्रान्सटसन, इमिल्लेफ्रेडसन, गेलिफी सिगर्डसन, ओलिफुर स्कुलासन, रुरिक गिस्लासन, सामुअल फिर्डजोनसन, आरोन गुनारसन
फरवार्डः अफ्रेड फिगान्सन, बर्जन सिगड्सन, जोन डैडी बोडरसन, अल्बट गुद्मुड्सन

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो