खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल तालिका

View Full Fixture

डेनमार्क

डेनमार्क ४ विश्वकपमा ३ पटक समूह चरण पार
एजेन्सी । डेनमार्कले सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा डेब्यु गरेको थियो । डेनमार्कले अहिलेसम्म ४ पटक विश्वकप खेल्दा ३ पटक समूह चरण पार गरेको छ ।
डेनमार्कको यो पाचौ विश्वकप हो । सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा डेनमार्कले डेब्यु गरेको थियो । जुन विश्वकपमा मेक्सिको अन्तिम १६ सम्म पुग्न सफल भएको थियो । यसपछि डेनमार्कले सन् १९९८ मा फ्रान्समा भएको विश्वकप दोस्रो पटक खेलेको थियो । जुन विश्वकपमा डेनमार्क क्वाटरफाइनलसम्म पुगेको थियो ।
सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा अन्तिम १६ सम्म पुगेको डेनमार्क २०१० को विश्वकपमा भने समूह चरणबाटै बाहिरिएको थियो ।

डेनमार्क
गोलरक्षकः केस्पर चेमाइकल, फेडेरिक रोननाउ, जोनास लोस्सल
डिफेन्डरः सिमोन कजइर, माथिएस गोरजेन्सन, आन्ड्रेस क्रिष्टेनसेन, हेनरिक डाल्सगार्ड, जनिक बेस्टरगार्ड, जेन्स स्टा«इगर लार्सेन, जोन्स नुड्सेन
मिडफिल्डरः क्रिस्टिन इरिकसेन, लसे छोने, माइकल क्रोहन डेहली, थोमस डेलानी, विलियम भिष्ट, लुकाज लेरगेर
फरवार्डः आन्ड्रेस कोर्नलियुस, क्यासपर डोलबर्ग, मार्टिन बे्रथवेट, निकोलाइ जोरगेनसेन, पिओने सिस्टो, भिक्टोर फिस्सर, युसुफ पाउलसेन

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो