site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर बजार फेरि ओरालो लाग्यो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । बिहीबार सामान्य सुधार आएको सेयर बजार आइतबार फेरि १२ अंक घटेको छ ।  
आइतबारदेखि बुधबारसम्म बजार लगातार घटेकोमा बिहीबार ६.५ को झिनो अकं सुधार आइ नेप्से परिसूचक १ हजार ७९४ अंकमा पुगेको थियो । आइतबार घटेर १ हजार ७८२ अंकमा सिमित भएको छ । आइतबार ९६ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । 
आइतबार बैकिङ, जलविद्युत्, वित्त, विमा र उत्पादनमुलक क्षेत्रको सेयर मूल्य घट्दा लगानीकर्ताले गुमाएका छन् । यस्तै होटल र विकास बैंकको सेयर भाउ बढ्दा लगानीकर्ताले कमाएका छन् । 
मूल्य घटेपछि लगानीकर्ताले एकैदिन झण्डै १४ अर्ब रुपैयाँ गुमाएका छन् । आइतबार बजार पुंजीकरण घटेर १९ खर्ब ७५ अर्ब ३१ करोड रुपैयाँ सिमित भएको छ । अघिल्लो बजार पुंजिकरण १९ खर्ब ८८ अर्ब ६९ करोड रुपैयाँ थियो । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC