site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महाभियोग प्रस्ताव पारित नभएसम्म आन्दोलन नरोकिने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । विद्यार्थी नेताहरुले लोकमान सिंह कार्की विरुद्वको महाभियोग प्रस्ताव पारित नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । संयूक्त विद्यार्थी संगठनले माइतीघरदेखि बानेश्वरसम्म महाभियोग प्रस्तावको पक्षमा सांसदहरुलाई मतदान दिन दवाव दिने उद्देश्यले गरिएको र्यालीपछिको कोण सभालाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले सो कुरा बताएका हुन् ।  
अखिल (क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले लोकमानविरुद्धको महाअभियोग प्रस्ताव पारित नभएसम्म आन्दोलन नरोकिने जानकारी दिए । 
जुलुसपछि वानेश्वरमा आयोजित विरोध खबरदारी सभालाई अनेरास्ववियुकी अध्यक्ष नविना लामा, अखिल(क्रान्तिकारी)अध्यक्ष नरेन्द्र न्यौपाने, नेविसंघ महामन्त्री कुन्दन काफ्ले, मधेसी विद्यार्थी फोरम अध्यक्ष कप्लेश्वर यादव लगायतले सम्बोधन गरेका थिए । केही दिनयता विद्यार्थी संगठनहरुले कार्की विरुद्व निरन्तर प्रदर्शन गर्दै आएका छन् । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC