site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तिहार लक्षित गोदावरी मेलाको तयारी पूरा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । फ्लोरिकल्चर एसोशिएसन नेपालको आयोजना तथा कृषि विकास मन्त्रालयको सहयोगमा कात्तिक १० गतेबाट आयोजना हुने गोदावरी मेलाको तयारी पूरा भएको छ । 
ललितपुरको जावलाखेल खेल मैदानमा ४ दिनसम्म चल्ने १० औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको तयारी पूरा भइसकेको फ्यान उपाध्यक्ष तथा मेला संयोजक रामजी तिमिल्सिनाले जानकारी दिए । 
दिपावली तथा छट पर्व लक्षित गोदावरी मेलामा प्रतिस्पर्धात्मक, सूचनामुलक तथा व्यावसायिक स्टल गरी ४२ वटा स्टल रहने संयोजक तिमिल्सिनाले आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । मेलामा व्यावसायिक स्टल ३६, गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल ३ वटा र सूचना मुलक ३  रहेका छन् । 
मेलामा सहभागी व्यवसायीबीच इन्कर्भ, रिफ्लेक्स, स्पाइडर र मिनियचर विधामा प्रतिस्पर्धा गराइ विजयी हुनेलाई नगद, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने बताउँदै फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले प्रतिस्पर्धाले व्यवसायीलाई हौसला प्रदान गर्ने र पुरस्कारले सम्मान पाउने बिचार ब्यक्त गरे । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC