site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लोकमानबारे मोर्चाले मंगलबारसम्म औपचारिक धारणा बनाउने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । मंगलबारसम्ममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लोकमान सिंह कार्कीमाथिको महाभियोग प्रस्तावबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ । मोर्चा आवद्ध दलका अधिकांश नेता राजधानीबाहिर भएकाले मोर्चाले मंगलबारसम्ममा आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने भएको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले जानकारी दिए । 
अध्यक्ष यादवले महाभियोगबारे मोर्चाको औपचारिक धारणा बनाउन सोमबार वा मंगलबार बिहान बैठक बस्ने र मोर्चाको धारणा सार्वजनिक गर्ने बताए । व्यवस्थापिका संसद्मा महाभियोग प्रस्ताव दर्ता भइसक्दा पनि मधेसी मोर्चाको औपचारिक धारणा बाहिर आएको छैन । मोर्चामा संघीय समाजवादी फोरम, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मराई मधेस सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), नेपाल सद्भावना पार्टीसहित सात दल छन् । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  १५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC