site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ वटा विकास बैंकलाई वोनस सेयर र नगद लाभांश वितरण गर्न स्वीकृति दिएको छ । 
बैंकले वार्षिक साधारणसभाबाट पारित गर्ने शर्तमा सेयरधनीलाई वोनस सेयर र नगद लाभांश दिने स्वीकृति दिएको हो । लाभांश वितरणको स्वीकृति पाउनेमा  सिन्धु विकास बैंक, साइन रेसुङा विकास बैंक, मुक्तिनाथ विकास बैंक र भागर्भ विकास बैंक छन् ।
 नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का अनुसार सिन्धुले १६.८ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि ०.८प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै साइन रेसुङाले २७ प्रतिशत स्टक लाभांश, मुक्तिनाथले ३४ प्रतिशत स्टक लाभांश र २० प्रतिश स्टक लाभांश र १.०५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।
नेपाल राष्ट्र बैंकले आगामी असारसम्म चुक्तपुँजी बढाउन निर्देशन दिएपछि बैंकहरुले सेयरधनीलाई धामधम वोनस सेयर दिन लागेका हुन् ।  
 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC