site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पले दश हजार दिने भन्दै बयस्क फिल्मकी अभिनेत्रीलाई कोठामा बोलाएको दावी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । अमेरिकाकी एक बयस्क फिल्मकी अभिनेत्रीले अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्पलाई यौन उत्पीडनको आरोप लगाएको समाचार संस्था एएफपीले जनाएको छ ।  जेसिका ड्राके नामकी ति अभिनेत्रीले ट्रम्पले उनको होटल कोठामा आउन आग्रह गर्दै दशहजार डलर दिने प्रस्ताव गरेको पनि दाबी गरेकी छन् ।
योसँगै ट्रम्पलाई यौन उत्पीडनको आरोप लगाउने उनी ११ औं महिला भएकी छन् ।  लस एन्जलसमा आयोजित पत्रकार सम्मेलनमा उनले सन् २००६ मा क्यालिफोर्नियाको लेक टाहो भन्ने स्थानमा गल्फ टुर्नामेन्ट भइरहेको बेला ट्रम्पले उनलाई गल्फ कोर्समा उनीसँगै हिड्न लगाएको, होटलमा बोलाएको र उनीसँगै अर्की महिला होटलमा जाँदा ट्रम्पले विनाअनुमति कडा रुपमा समातेर अंगालो मारेको र किस गरेको बताएकी थिइन ।  उनका अनुसार ट्रम्पको होटलको कोठाबाट फर्किसकेपछि पनि ट्रम्पले फेरि फोन गरेको र उनको कोठामा आउन भनेको तथा पार्टीहरुमा बोलाएको दाबी गरेकी छन् ।
ति महिलाकाअनुसार उनले ट्रम्पको प्रस्ताव अस्वीकार गरेपछि  ट्रम्पले उनलाई १० हजार डलर दिने प्रस्ताव गरेको पनि बताइन् । तर ट्रम्पले उक्त आरोप अस्वीकार गरेका छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC