site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आईएसले इराकको मोसुलमा २८४ जनालाई फाँसी दियो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । इस्लामिक स्टेट (आईएस) आतंककारी समूहले युद्धरत इराकी सहर मोसुलमा केही बालकसहित २८४ जना सर्वसाधारणलाई फाँसी दिएको इराकी इन्टेलिजेन्स स्रोतलाई उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।
ती मारिएका व्यक्तिहरुलाई आईएस विद्रोहीले मोसुलमा मानव ढालको रुपमा प्रयोग गरेको र तिनीहरुलाई बिहीबार र शुक्रबार मृत्युदण्ड दिएको बताइएको छ ।
ती व्यक्तिहरुको शवलाई उनीहरुले हाल सञ्चालनमा नरहेको कलेज अफ एग्रिकल्चर रहेको स्थानमा सामूहीक रुपमा गाडिएको बताइएको छ । फाँसीमा चढाइएका ती सबैलाई पछि गोली समेत हानिएको बताइएको छ । तर यस्तो दाबीलाई सीएनएनले स्वतन्त्र रुपमा पुष्टि गर्न भने नसकेको बताएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC