site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले महाभियोगको प्रस्तावको पक्षमा एक भएर अघि बढ्ने भएको छ । माओवादी केन्द्रको आइतबार बसेको बैठकले लोकमान सिंह विरुद्ध महाभियोगको प्रस्ताव दर्ता भइसकेकाले यसको पक्षमा पार्टी एक ढिक्का भएर अघि बढ्ने निर्णय गरेको हो । 
बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले महाभियोगबारे नेपाली कांग्रेससँग छलफल गर्ने बताएको केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले जानकारी दिए । बैठकमा दाहालले महाभियोग प्रस्ताव व्यस्थापिका संसद्मा प्रस्तुत भइसकेकोले सबै सांसद एक भएर यसको पक्षमा अघि बढ्न निर्देशन दिएका थिए । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  १२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC