site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महाभियोग प्रस्तावमा छलफलको मिति तोकियो, मंगलबार ३ बजेदेखि छलफल हुने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । व्यवस्थापिका–संसद्मा मंगलबारदेखि महाभियोग प्रस्तावमाथि छलफल हुने भएको छ ।
संसद्को आइतबार बसेको बैठकमा सभामुख ओनसरी घर्तीले पूर्ण बैठकमा यसबारेमा जानकारी गराउँदै छलफलको मिति र समय तय गरेकी हुन् । 
बुधबार नेकपा एमाले र माओवादी केन्द्रका १५७ सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । बिहीबार नै छलफलको मिति र समय तय गर्ने तयारी भए पनि प्रधानमन्त्रीको आग्रहमा बैठक स्थगित गरिएको थियो ।
आइतबारको बैठकमा सभामुख घर्तीले महाभियोग प्रस्तावमा मंगलबार ३ बजेदेखि छलफल हुने जानकारी गराएकी थिइन् ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC