site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यस्तो छ–‘लुट–२’ को आइटम गीत (भिडियोसहित)
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेपाली कथानक चलचित्र ‘लुट–२’ को गीत सार्वजनिक भएको छ । ‘ठमेल बजार’ बोलको आइटम गीत सार्वजनिक भएको हो ।
एलिसा राई सुन्दरीको रुपमा देखिएको भिडियोमा दयाहाङ राई, निश्चल बस्नेत, विपिन कार्की लगायकताका कलाकारको अभिनय छ । 
कालिप्रसाद बास्कोटाको संगीत रहेको गीतमा स्वरमा बास्कोटालाई मीना निरौलाले साथ दिएकी छन् । शब्द भने कालिप्रसाद बास्कोटा र एकतारेको संयुक्त छ । मादक नृत्यको कोरियोग्राफी भने विक्रम स्वाँरले गरेका छन् ।  
२१ अक्टोबरमा युट्युव च्यानलमा अपलोड गरिएको गीत २३ अक्टोबरको बिहानसम्म १ लाख ८८ हजार पटक सर्च गरिएको पाइएको छ । 
निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र ‘लुट–२’ मा  सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, विपिन कार्की, ऋचा शर्मा, प्रवीण खतिवडा, सुशीलराज पाण्डेलगायतले अभिनय गरेका छन् । ‘लुट–२’ ले फागुन १३ गतेका लागि रिलिज डेट लिएको छ । निश्चलले ‘लुट’को सफलतापछि त्यसको सिक्वेल निर्माण गरेका हुन् । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  १०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC