site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बलिउड अभिनेत्री परविन बाबीको सम्पत्ति सामाजिक काममा खर्च हुने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । बलिउड अभिनेत्री परविन बाबीको मृत्यु भएकोे एक दशकपछि बम्बई उच्च अदालतले उनको इच्छापत्रलाई बैधता प्रदान गरेको छ । 
अब परवीन बाबीको इच्छाअनुसार उनको सम्पत्तिको ठूलो हिस्सा सामाजिक उद्देश्यका लागि खर्च हुने बाटो खोलिदिएको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।
फैसलाअनुसार अब उनको सम्पत्तिको ७० प्रतिशत सामाजिक काम अन्तर्गत महिला र बालबालिकाका लागि खर्च हुनेछ ।  १० प्रतिशत बाबीको मातृसंस्था सेन्ट जेभियर्स कलेज र बाँकी २० प्रतिशत मुराद खानले पाउने छन् ।
न्यायाधिसले बाबीको इच्छापत्र सक्कलि भएको प्रमाणपत्र १४ अक्टोबरमा जारी गरेको हो । यसअघि उनका नातेदारले उक्त कुराको पालाना गर्न अनिच्छुक थिए । 
सन् २००५ जनवरीमा मुम्बईको जुहूमा उनको अपार्टमेन्टमा उनको मृत्यु भएको थियो । उनको मृत्युपछि उनका काका मुराद खानले बाबीले मृत्य हुनुभन्दा अघि उनको सम्पत्तिको रेखदेखको जिम्मा दिएको दाबी गरेका थिए । जसमा जुहूस्थित अपार्टमेन्ट, जूनागढको एक घर, गहना तथा बैंकमा जम्मा भएको राशी थियो । तर उनका अन्य नातेदारहरुले त्यस दाबीलाई चुनौती दिएपछि प्रमाणीकताका लागि अदालतमा गएका थिए ।
बाबीले ‘अमर अकबर एन्थोनी’, ‘दीवार’ र ‘शान’ जस्ता हिट फिल्ममा अभिनय गरेकी थिइन ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC