site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बतासे ट्रेल रनको दोस्रो संस्करण जनवरी १३ मा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । बतासे ट्रेल रनको दोस्रो संस्करण आगामी जनवरी १३ तारिखमा हुने भएको छ । अल्ट्रा ट्रेल नेपाल र फ्रेन्ड्स अफ हिमालय चिल्ड्रेनको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गर्न लागिएको हो । 
शनिबार पत्रकार सम्मेलन गर्दै बतासे ट्रेल रनबारे जानकारी गराइएको हो । बतासे ट्रेल रन ठमेलस्थित सञ्चयकोष भवनबाट सुरु भई महाराजगन्ज, नारायणथान, झुले, चिसापानी, पार्टीभन्ज्याङ, धुसेनीचौर, मेलम्ची बजार, तालामाराङ हुँदै सिन्धुपाल्चोकको बतासे पुगेर सम्पन्न हुनेछ । बतासे ट्रेल रनको दूरी ६५ किलोमिटर रहेको अल्ट्रा टे«ल नेपालका अध्यक्ष सोम तामाङले बताए । प्रतिस्पर्धामा नेपाली तथा विदेशी गरी करिब ३ सय प्रतिस्पर्धी सहभागी हुने आयोजकको अपेक्षा छ ।
-तस्बिर : फाइल
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  ०९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC