site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बनेपा । भूकम्पपीडितका लागि काभ्रेपलाञ्चोकको १० वटा गाविसमा सामूहिक आवास निर्माण भएको छ । पाँच करोडको लागतमा निर्माण भएको आवास पाँचदेखि १६ परिवार बस्न मिल्नेखालको १६० परिवारका लागि महिला तथा पुरुष शौचालय जडित भएको सहरी विकास भवन डिभिजन कार्यालय, धुलिखेलका डिभिजन प्रमुख अष्टलाल सुवालले जानकारी दिए।  

जिल्लाको बल्थली, सिम्थली, भीमखोरी, धुसेनी शिवालय, कोलातेभूमेडाँडा, चलालगणेशस्थान, वालुपाटी देउपुर, उग्रतारा जनगाल, च्यासिङ्खर्क र चौबासमा एक एक सामूहिक आवास निर्माण भएको छ । डेढ महिनाको अवधिमा निर्माण कार्य सकिएको सामूहिक आवास केही दिनमा नै दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिने डिभिजन प्रमुख सुवालले बताए ।  प्रि फ्याब डिजाइनमा निर्माण भएको आवासमा जस्ताको छाना लगाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सुवालले १६ परिवार बस्न मिल्ने सबैभन्दा ठूलो आवास च्यासिङ्खर्कमा निर्माण भएको र त्यसको लागत रु ४८ लाख रहेको उल्लेख गर्दै सबैभन्दा सानो पाँच परिवार बस्न मिल्ने बल्थली गाविसमा १६ लाखको लागतमा निर्माण भएको बताए ।

रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७३  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC