site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
'रेडियो रिपोर्टर' एप सार्वजनिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । पाँच ५ वर्ष देखि अनलाईन रेडियो सम्बन्धी सेवा प्रदान गरि निश्चित क्षेत्रको मात्र प्रसारण क्षमता भएका एफएम रेडियो स्टेसनहरुको प्रसारण क्षमतालाई इन्टरनेटको माध्यमबाट बिश्वव्यापी पहुँच पुर्याउन सहयोग गर्दै आएको कम्पनि आई टेक नेपालले संसारको जुनसुकै कुनामा रहेरपनि एफएम रेडियोमा प्रत्यक्ष रिपोटिङ्ग गर्न सहयोग गर्ने एप रेडियो रिपोर्टर सार्वजनिक गरेको छ । तत्कालका लागि यो एप एन्ड्रोइड अपरेटिग सिस्टमका लागि उपलव्ध रहेको र आईओएस अपरेटिग सिस्टमका लागि भने केही समय पर्खनु पर्ने कम्पनिले जनाएको छ । 
रेडियो रिपोर्टर एपले इन्टरनेटको पहुँचमा भएको जो कोहीले पनि रेडियोलाई प्रत्यक्ष रिपोटिंग गर्न सक्दछ भने एफएम रेडियोले त्यसलाई जस्ताको तस्तै प्रतक्ष प्रसारण गर्न सक्दछन् । यो एप चलाउनको लागि एफएम रेडियो स्टेसनले कम्पनि बाट यूजरनेम र पासवर्ड लिनु पर्ने हुन्छ भने आइसकास्ट होस्टिङ्ग अकाउन्ट भएका जो कोहीले पनि प्रयोग गर्न सन्ने कम्पनिले जनाएको छ ।
एक जना रिपोर्टरका लागि मात्र भने कप्पनिले  निस्शुल्क यूजरनेम र पासवर्ड उपलब्ध गराउने छ र त्यसको लागि रेडियो रिपोर्टर एपबाट  निःशुल्क अकाउन्टको लागि  फर्म भरेर पठाउनु पर्नेहुन्छ, यूजरनेम र पासवर्ड २४ घन्टा भित्रमा इमेलबाट उपलब्ध गराउने साथै एक भन्दा बढि रिपोर्टरह चाहिएमा भने निश्चित वार्षिक शुल्क लाग्ने कम्पनिले जनाएको छ । 
रेडियो रिपोर्टर एपलाई गुगल प्लेस्टोरमा Radio Reporter टाइप गरेर सर्च गरी वा सिधै  यो लिङ्क http://bit.ly/radioreporter मा  क्लिक गरेर पनि डाउनलोड गर्न सकिन्छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७३  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC