site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सीसाजस्तै देखिने टिभी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । पछिल्लो समयमा प्रविधिमा भएको विकासले विभिन्न अनौठा खालका उत्पादनहरु हाम्रा सामु प्रस्तुत हुँदै आएका छन् ।
यस्तै विकासको उपहारको रुपमा वारपार देखिने टिभी पनि वास्तविक हुने भएको छ । जबसम्म यो टिभीलाई खोलिँदैन मानिसलाई यो टिभी हो भन्ने थाहै हुँदैन । अबको तीन वर्षमा यो टिभी बजारमा आउने अपेक्षा गरिएको छ । जापानको बहुराष्ट्रिय कम्पनी पानासोनिकले यो टिभीको उत्पादन गर्ने भएको छ । 
प्रविधि वेबसाइट एनगजेटका अनुसार यो टिभी पनि अन्य जस्तै चमकदार र सफा तस्बिर देखिने खालको हुनेछ । 
यसको लागि टिभीमा पारदर्शी ‘ट्रान्सपरेन्सी मोड’ को विकल्प रोजिएको छ । यसले टिभीको स्क्रीनलाई पारदर्शी सीसा जस्तै स्वरुपमा बदल्छ । यसैगरी ‘स्क्रीन मोड’ थिचेपछि फेरी स्क्रीन हाम्रो सामु देखा पर्छ ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७३  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC