site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पाकिस्तानमा भारतीय चलचित्रमाथि प्रतिबन्ध
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । पाकिस्तानका सिनेमा हलहरुले भारतीय फिल्म नचलाउने घोषणा गरेका छन् । भारतले पाकिस्तान सीमा भित्र प्रवेश गरी दुई जना पाकिस्तानी सैनिकको हत्या गरेपछि शुक्रबारदेखि त्यँहाका सिनेमा हलहरुले भारतीय फिल्म नचलाउने निर्णय गरेको पाकिस्तानको चर्चित पत्रिका द डनले जनाएको छ । 
पाकिस्तानको सबैभन्दा ठूलो सिनेमा अपरेटर सुपर सिनेमाले अनिश्चित समयको लागि भारतीय चलचित्रहरु बहिष्कार गर्ने घोषणा गरेको हो । सो सिनेमा हलले आफ्नो फेसबुक पेजमा सबै सिनेमा हलहरुले सुट नियमको पालना गर्ने विश्वास गरेको समेत जनाएको छ । 
उसले सबै केवल र टेलिभिजन च्यानलमा भारतीय सामाग्री प्रसारणमा रोक लगाउन समेत आग्रह गरेको छ । सुपर सिनेमाले पाकिस्तानी बजारहरुमा भारतीय चलचित्रहरुको डिभिडि बिक्रिमा समेत रोक लगाउन भनेको  छ । यस्तै सो केवल अपरेटरले भारतमा पाकिस्तानी कलाकारहरुको सुरक्षाको प्रत्याभूति गर्न समेत माग गरेको छ । 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC