site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ब्ल्याकबेरी स्मार्टफोन बजारबाट सधैंका लागि बिदा हुने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । करिब चौध वर्षदेखि स्मार्टफोनको संसारमा एक छुट्टै पहिचान बनाएर ‘ब्ल्याकबेरी’ ले स्मार्टफोन बजारबाट सधैंका लागि विदा हुने घोषणा गरको एपीले जनाएको छ । कम्पनीका सीईओ जोन शेनका अनुसार कम्पनीले आफ्ना सबै इन्टरनल हार्डवेयर विकास बन्द गरेर यो उसको साझेदारलाइ हस्तान्तरण गर्नेछ ।
बुधवार एक बिज्ञप्ति निकाल्दै शेनले यो कदमले कम्पनीलाई आवश्यक पँुंजी जुटाउने तथा  लगानीमा प्रतिफल वृद्धि गर्न महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् । स्मार्टफोन बजारमा संघर्ष गरिरहेको क्यानेडियन स्मार्टफोन कम्पनीले यो घोषणा आफ्नो त्रैमासिक विवरण सार्वजनिक गर्ने क्रममा गरेको हो । तर ‘ब्ल्याकबेरी’ स्मार्टफोनले सम्पुर्ण बिजनेस छोडेको भने होइन । यसले हार्डवेयरमा आधारित कम्पनीबाट सफ्टवेयर उत्पादनतिर  हात हालेको छ । ब्ल्याकबेरीका टेक्नोलोजी एनालिस्ट जोन ज्याक्सनका अनुसार ‘ब्ल्याकबेरी’ को विवेकपूर्ण कदम हो, जुन कम्पनीले पहिले नै लिनुपर्ने थियो । सन् २००७ मा आइफोन स्मार्टफोनहरु आउनुभन्दा अगाडिसम्म स्मार्टफोनले बजारमा एक छत्र राज गरेको थियो । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC