site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
‘सामसङ ग्यालेक्सी एस सेभन एज’ स्मार्टफोन अफ दि इयर घोषित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । विश्वको सबैभन्दा ठूलो स्र्माटफोन कम्पनी सामसङको ‘ग्यालेक्सी एस सेभन एज’ स्र्माटफोन बेलायतको प्रतिष्ठित ‘टी थ्री अवार्ड’मा स्मार्टफोन अफ दि एयरको पुरस्कारबाट सम्मानित भएको स्काइ न्युजले जनाएको छ ।
ग्यालेक्सी नोट सेभेन स्र्माटफोनले विश्वभर ब्याट्रीबाट आगो निस्कने समस्याबाट बदनामी कमाएको बेला यो ब्रान्डले गुगल, एप्पल तथा एचटिसीका अन्य स्र्माटफोनलाई पछार्दै उक्त उपलब्धि हासिल गर्न सफल भएको हो ।
केही महिनाअघि ग्यालेक्सी एस सेभन एजमा पनि आगलागीको उजुरी बेलायत तथा अमेरिकाबाट प्राप्त भए पनि  त्यसलाई कम्पनीले अस्वीकार गरेको थियो ।
अवार्ड  कार्यक्रममा सामसङले फोन अफ दि इयरबाहेक ब्रान्ड अफ दि इयर र यसको गेयर एस टु स्मार्टवाचले वेयरेबल टेक्नोलोजी विधामा पुरस्कार प्राप्त गरेको छ ।  
विश्वको चर्चित स्मार्टफोन एप्पल आईफोनले ग्याजेट अफ दि डिकेडको अवार्ड प्राप्त गर्न सफल भएको छ । त्यस्तै भर्चुअल रियालिटी हेडसेट एचटिसीले  गेमिङ प्रडक्ट अफ दि इयर, इनोभेसन अफ दि इयर तथा ग्याजेट अफ दि इयरको पुरस्कार प्राप्त गरेको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७३  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC