site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेपाल वायुसेवा निगमको विमान आपतकालीन अवतरण गरिएको छ । दिल्लीबाट काठमाडौंका लागि उडेको एयर बस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको निगमले जनाएको छ । ककपिटमा धुवाँ देखिएपछि आपतकालिन् अवतरण गरिएको नेपाल वायुसेवा निगमका प्रवक्ता रामहरी शर्माले जानकारी दिए ।
उनका अनुसार अवतरण गर्ने क्रममा धुवाँ देखिएपछि फोर्स ल्यान्डिङ गरिएको उनले हो । 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १०, २०७३  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC