site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अनेरास्ववियुद्वारा भारतसँगको सम्झौता खारेज गर्न माग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । सरकारले भारतसँग हालै गरेको सम्झौता खारेज गर्न माग गर्दै एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले राजधानीमा र्‍याली निकालेको छ । अनेरास्ववियुकी अध्यक्ष नविना लामाको नेतृत्वमा काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसबाट निस्किएको र्‍याली  पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा पुगेर सभामा परिणत भएको अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्यले जानकारी दिए । 
सरकारले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने, टीकापुर घटनाका दोषीहरुलाई उन्मुक्ति दिने, नेपाल सरकार र भारतीय दुतावासलाई समान स्तर बनाउने तयारी गरेको भन्दै सोको विरोधमा र्‍यालीको आयोजना गरिएको संगठनका प्रचार विभाग प्रमुख सुदीप शर्माले बताए । 
“विदेश मामलामा नेपाल र भारतको एउटै धारणा हुनेछ भनि प्रचण्ड सरकारले हालै भारतसँग गरेको सम्झौता खारेजीको माग गर्दै र्‍यालीको आयोजना गरिएको हो,” उनको भनाइ थियो ।  कोणसभामा संगठनका अध्यक्ष नविना लामाले प्रचण्ड सरकारका जनविरोधी तथा राष्ट्र विरोधी हर्कतहरुको अनेरास्ववियुले भण्डाफोर गर्ने  बताएको उनले जानाकारी दिए । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ९, २०७३  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC