site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
भारत र बंगलादेशका प्रधानमन्त्री काठमाडौंमा 
SkywellSkywell

काठमाडौं । बिम्स्टेक सम्मेलनमा सहभागी हुन आज तीन देशका प्रधानमन्त्री काठमाडौं आउँदैछन् । त्यसमध्ये भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी  र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद काठमाडौं आइपुगेका छन् ।
उनीहरुलाई त्रिभूवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।

मोदी प्रधानमन्त्री भएपछि चौथोपटक नेपाल आएका हुन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहान काठमाडौं आइपुगेका हुन् । भारतीय वायुसेवाको विशेष विमानमार्फत उनी काठमाडौं आइपुगेका हुन् । उनी आउनुभन्दा १५ मिनेट अगाडिबाट सबै उडान तथा अवतरण बन्द गरिएको थियो ।

\"\"

Dabur Nepal
NIC Asia

बंगलादेशका प्रधानमन्त्री शेख हसिना पनि केहीबेरअघि काठमाडौं आइपुगेकी हुन् । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान वचा शेख पनि केहीबेरमा आउँदैछन् । आज र भोलि दुईदिनसम्म चल्ने बिमस्टेकको अहिले दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०७५  ०९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro