site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बिजीमलमा सामसङ मोबाइलको नयाँ सर्भिस् सेन्टर शुभारम्भ
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामसङ नेपालले हालै काठमाडौंको गोंगबूस्थित बिजी मलमा आफ्नो आधिकारिक सर्भिस् सेन्टर शुभारम्भ गरेको छ । बिजी मलमा अवस्थित नयाँ सर्भिस् सेन्टरको शुभारम्भ सामसङ ईण्डियाका उपाध्यक्ष वाई वि वन र आइ एम एसका प्रेशिडेन्ट दिपक मलोहत्राले गरेका थिए ।

बिक्रीपछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्यसहित कम्पनीले आफ्नो १४  औं आधिकारिक सर्भिस् सेन्टर काठमाडौंको बिजी मलमा खोलेको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि कम्पनीले काठमाडौं उपत्यका भित्र (सुन्धारा, पाको, कमलादी) जावलाखेलमा तथा उपत्यका बाहिर पोखरा, नारायणगढ, इटहरी, विरगञ्ज, नेपालगञ्ज, विराटनगर,  बुटबल विर्तामोड र हेटौडामा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु खोलिसकेको छ । 

सामसङ सर्भिस प्रमुख राजन भट्टराईले भने, “ग्राहकहरु माझ प्रस्तुत गरिएका सर्भिस् सेन्टरहरुले भरपर्दाे एवं सुलभ सेवा प्रदान गर्ने विश्वास कम्पनीले लिएको तथा सर्भिस सेन्टरहरुबाट वारेन्टी भएका तथा नभएका दुबै किसिमका सामसङ मोबाइलहरुको मर्मत सम्बन्धी सेवा प्रदान गरिनेछ ।” 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०७५  २०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC