site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित एवान रेष्टुरेन्टबाट चिनियाँ पेस्तोलसहित ७ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट एक थान पेस्तोल र चार राउण्ड गोली बरामद भएको छ । पक्राउ पर्नेमा सुजन थापामगर, भुपेन राई, रोनी श्रेष्ठ, राजु भण्डारी, सुमित राई, मनमा शेर्पा, सुरेश श्रेष्ठ रहेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको परिसर काठमाडांैका एसएसपी वसन्त लामाले बताए । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०७५  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC