site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित एवान रेष्टुरेन्टबाट चिनियाँ पेस्तोलसहित ७ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट एक थान पेस्तोल र चार राउण्ड गोली बरामद भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०७५  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC