site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रतिनिधिसभा बैठक सुरु (LIVE)
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकको शून्य र विशेष समयमा सांसदहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

आजको बैठकमा जनस्वास्थ्य विधेयक, २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने, उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जनस्वास्थ्य विधेयक, २०७५ पेश गर्ने तथा आवासको अधिकार सम्बन्धी विधये क, २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले आवासको अधिकार सम्बन्धी विधेयक, २०७५ पेश गर्ने, अर्थमन्त्री डा युवराज खतिवडाले भुक्तानी तथा फस्र्यौट विधेयक, २०७५ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने तथा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि आजको बैठकको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०७५  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC