site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank


काठमाडौं । फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झा मृत अवस्थामा भेटिएका छन् । महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाका अनुसार झा  बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् । ‘बाहिरबाट कोठा लक भएको देखिन्छ । तर, शरीरमा चोटपटक लागेकाले घटनाबारे त्यसै भन्न सकिन्न,’’ एसएसपी लामाले भने ।

झा की श्रीमती अर्को कोठामा सुतेको र घरमा काम गर्ने कामदार पनि घरमै रहेको अवस्थामा मृत अवस्थामा भेटिएका हुन । झाका छोरा नेपाल बाहिर रहेको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको एसएसपी बसन्त लामाले जानकारी दिए ।

झा परराष्ट्र मामिला जानाकारसमेत हुन् । उनले ३४ वर्ष परराष्ट्र सेवामा बिताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०७५  १०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC