site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
क्रिकेटर वसन्त र शरद नेपाल बंगलादेश बैंकको सद्भावना दूत 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल बंगलादेश बैंकको सद्भावना दूतमा नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य वसन्त रेग्मी र शरद भेषवाकरलाई घोषणा गरेको छ । वसन्त र शरदलाई बैंकले २ वर्षका लागि आफ्नो सद्भावना दूत बनाएको हो ।

वसन्त र शरदले नेपाली क्रिकेटमा गरेको योगदानको कदर स्वरुप बैंकले सद्भावना दूत बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढु्ङ्गानाले बताएका छन् ।
नेपालमा पछिल्लो समय क्रिकेट क्रेज बढ्दै गएको बताउँदै यसैलाई मध्यनजर गरी बैंकले खेलाडीसँग सहकार्य गरेको उनले बताए । यसअघि पनि केही बैंकहरुले विभिन्न खेलका खेलाडीलाई आफ्नो सद्भावना दूत बनाएको भन्दै आफूहरुले पनि त्यसैको निरन्तरतामा साथ दिएको उनले बताए । 

वसन्त र शरदले बैंकले आफूहरुलाई आवद्ध गर्दै नेपाली क्रिकेट क्षेत्रका लागि गरेको सहयोगका लागि धन्यवाद दिँदै आफूहरुले बैंकका लागि सक्दो सहयोग गर्ने बताएका छन् ।
पछिल्लो समय युवा खेलाडीहरुमा क्रिकेट प्रतिको उत्साह बढ्दै गएको र त्यसलाई थप अगाडि बढाउन बैंकले सहकार्य गरेको कार्यकारी अधिकृत ढुङ्गानाले बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०७५  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC