site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एनएमबि बैंकको २२ औं वार्षिक साधारण सभा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न गरेको छ । साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७३–७४ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रायोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

बैंकको उपरोक्त वोनश शेयर पश्चात चुक्ता पूँजी  रु. ८. अरब  ७४ करोड पुग्नेछ । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९६ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  १९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC