site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

ललितपुर । नागपञ्चमीमा एक लाख आन्तरिक पर्यटक नागदह पुगेका छन् । वर्षेनी झण्डै ३० हजार जनाको हाराहारीमा आगन्तुक आउने गरेकामा यस वर्ष महोत्सवको आयोजना गरिएकाले पर्यटकको संख्यामा वृद्धि भएको आयोजकले जनाएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नागदहको विकासका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पर्यटन क्षेत्र र ट्राभल एजेन्सीका बीचमा सहकार्य बढाउनुपर्नेमा उनको जोड छ । उनले भने, “नागदहजस्ता धार्मिक र प्राकृतिक हिसाबले महत्वपूर्ण ठाउँको प्रवद्र्धन गर्दै जानुपर्छ ।” नागदह आसपासका जग्गा व्यवस्थापनको खाँचो उहाँले औँल्याए । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य पम्फा भुसालले यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रलाई समेटेर ‘पदमार्ग रुट’ बनाउने योजना सुनाए ।  

ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले नागदहको विकासका लागि महानगरपालिकाले सहयोग गर्दै जाने बताइन् । नागदह महोत्सव मूल आयोजना समितिका अध्यक्ष दिनेश कार्कीले नागदह केन्द्रित गरेर हाइकिङ रुटको विकास गरिनेमा जोड दिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०७५  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC