site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ । लामो समयदेखि बिरामीा रहेका ९३ वर्षिय वाजपेयीको बिहीबार बेलुकी निधन भएको हो । 

अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) एक प्रेस विज्ञप्ति जारी गरेर पूर्व प्रधानमन्त्री वाजपेयीको भारतीय समयअुनसार बिहीबार बेलुकी ५ बजेर ५ मिनेटमा निधन भएको जनाएको छ । उनी गत जुन महिनादेखि नै नयाँ दिल्लीको एम्समा उपचारत थिए ।

उनलाई मृगौलाको संक्रमणसँगै केही अन्य स्वास्थ्य समस्याका कारण एम्समा भर्ना गरिएको बताइएको छ । भारत रत्नबाट सम्मानित वाजपेयी तीन पटक  भारतका प्रधानमन्त्री भएका थिए ।  उनी पहिलो पटक सन् १९९६ मात्र १३ दिनका लागि र त्यस पछि १९९८ देखि १९९९ सम्म र तेस्रो पटक १९९९ देखि २००४ सम्म प्रधानमन्त्री बनेका थिए । वाजपेयी एक लोकप्रिय कवि, वक्ता र समावेशी राजनीतिका पर्याय पनि थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC