site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

इक्वेडर । इक्वेडरमा एउटा बस दुर्घटना हुँदा १२ जना कोलम्बियाली नागरिकको ज्यान गएको छ । इक्वेडरमा भएको यस दुर्घटनामा परी आफ्ना १२ जना नागरिकको ज्यान गएको कोलम्बिया सरकारले बुधबार जानकारी दिएको छ । त्यस दुर्घटनामा परी कूल १९ व्यक्तिको मृत्यु भएको थियो । 

मृत्यु हुनेमा १२ जना कोलम्बियाली, चार भेनेजुएली र तीन जना इक्वेडरका नागरिक छन् । यस दुर्घटनाग्रस्त बसमा २३ व्यक्ति सवार रहेका इक्वेडरको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यो बसलाई पर्यटकहरु बोक्ने अनुमति नरहेको कोलम्बियाको यातायात मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । उक्त बसमा रहेका दुई जना सवारी चालकमध्ये एक जनालाई पक्राउ गरिएको छ । 

इक्वेडरमा ट्राफिक दुर्घटनाका कारण धेरै मानिसहरुको मृत्यु हुने गरेको जनाइएको छ । प्रत्येक दिन सडक दुर्घटनामा परी यहाँ कम्तीमा सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य ८० जना घाइते हुने गरेका छन् । रासस/एएफपी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC